सोसल मिडिया
हाम्रो बारेमा
विद्यार्थीहरूको क्षमता, रुचि र योग्यता अनुसार विश्वका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयहरू छान्न सहयोग गर्दै आएको यो संस्थाले, अब काठमाडौँका विद्यार्थीहरूलाई थप नजिकबाट सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। यो शाखामा विद्यार्थीहरूले अन्तर्राष्ट्रिय शिक्षा र भिसा प्रक्रियासँग सम्बन्धित हरेक जानकारी दक्ष र अनुभवी टिमबाट सहजै पाउनेछन्।
“विद्यार्थीहरूको सपना साकार पार्न र उनीहरूको शैक्षिक यात्रालाई सहज र सफल बनाउने हाम्रो मुख्य उद्देश्य हो,” निर्देशक प्रकाश सेढाईं भन्छन्। “हामीले विगतका वर्षहरूमा थुप्रै विद्यार्थीलाई सही शैक्षिक गन्तव्य छान्न सहयोग गरेका छौं, र यो शाखा मार्फत थप विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन हामी प्रतिबद्ध छौं।” पुतलीसडकमा अवस्थित नयाँ शाखा विद्यार्थीहरूका लागि मात्र नभई अभिभावकहरूका लागि पनि परामर्श लिने स्थान हुनेछ।
तपाईंले यहाँबाट अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सम्पूर्ण जानकारी मात्र पाउनुहुनेछ, तर विद्यार्थीहरूको रुचि र आवश्यकता अनुसार सही निर्णय लिन पनि सहयोग पाउनुहुनेछ। अन्तर्राष्ट्रिय शिक्षा र भिसा प्रक्रियासँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा, यहाँलाई पुतलीसडकमा रहेको Student Destiny Education & Visa Services मा स्वागत छ। विद्यार्थीहरूको सफल भविष्यको लागि हामी सधैं यहाँहरूको साथमा छौं।