Central College Central College
Central College Central College

Life Association APS, ईटलीको सेमिनार सम्पन्न

Life Association APS
शुक्रबार, माघ ११, २०८१
AArambha

लाईफ एसोसियसन एपीयस (Life Association APS), ईटलीले आज भरतपुर चितवनमा एक सेमिनार सम्पन्न गरेकोछ। उक्त एसोसियसन द्वारा बिगत बर्षमा गरिएको खुशिको मार्ग (The Way To Happiness) अन्तरगतको बिभिन्न अवधारणामा कार्य सम्पादन गरिएको मुल्यांकनको आधरमा प्रोस्पेरिटि नेपाल अवार्ड २०२५ भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कूल नवलपुरको गैंडाकोट ईङ्लिस स्कुललाई प्रदान गरिएको

यसैगरि, ग्रीनल्याण्ड पब्लिक स्कुलकि प्राचार्य इन्दिरा पन्त कार्कि गैंडाकोट ईङ्लिस स्कुलका प्राचार्य हिरालाल अर्याल दुबै जनालाई लाईफ एसोसियसन एपीयसबाट "एप्लाईड काईन्डनेस (Applied Kindness)" शिर्षकमा मानर्थ डीग्री प्रदान गरिएको थियो

 उक्त कार्यक्रममा अर्को बर्ष २०२६ कालागी प्रोस्पेरिटि नेपाल अवार्ड . समेत घोषणा गरिएको थियो उक्त कार्यक्रममा चितवन तथा नवलपुरका ५० भन्दा बढी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरु, "खुशिको मार्ग (The Way To Happiness) कि नेपाल प्रतिनिधि मिना शर्मा गौडेल लाईफ एसोसियसन एपीयसका नेपाल प्रतिनिधि महेश कुवर, चितवन मेट्रो प्याब्सनका अध्यक्ष मिनराज बस्ताकोटि समेतको उपश्थिति रहेको थियो

 धावन रिकृयसनमा सम्पन्न उक्त कार्यक्रममा गैंडाकोट ईंग्लिश स्कूल ग्रीनल्याण्ड पब्लिक स्कूलको "खुशिको मार्ग (The Way To Happiness)" अन्तरगतको बिभिन्न अवधारणा अन्तरगत बिगतमा गरिएका कृयाकलापका प्रस्तुति रहेको थियो उक्त कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष रोसाना लानति (Rosana Lanati) ले गर्नु भएको थियो

प्रमुख आतिथ्यता रोको लानता (Rocco Lanata) ले गर्नुभएको थियो उक्त कार्यक्रमको सम्पुर्ण निर्देशन तथा ब्यबस्थापन लाईफ एसोसियसन एपीयसका मानर्थ सदस्य तथा नेपाल प्रतिनिधि सदस्य मिलन न्यौपानेले गर्नुभएको थियो gps-1737687946.jpg

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्