Central College Central College
Central College Central College

पोखरा विश्वविद्यालयको फागुन ८ गते दीक्षान्त समारोह

७,८७२ विद्यार्थी दीक्षित हुने
बुधबार, फागुन ७, २०८१
AArambha

 

पोखरा विश्वविद्यालयले आफ्नो २०औँ दीक्षान्त समारोह आगामी फागुन गते (फेब्रुअरी २०, २०२५) मा पोखरा विश्वविद्यालयको प्राङ्गण, पोखरा३०, खुदी, ढुंगेपाटन, कास्कीमा आयोजना गर्ने जनाएको शिक्षाविद् जोर्ज जोनको प्रमुख आतिथ्यतामा हुन गइरहेको उक्त दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीले गर्ने कार्यक्रम रहेको साथै, कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् विश्वविद्यालयका सहकुलपति विद्या भट्टराई उपस्थिति रहनेछ


उक्त समारोहमा ,८७२ विद्यार्थी दीक्षित हुनेछन् भने ३० जना विद्यार्थीलाई विशिष्ट पदक सय ४५ विद्यार्थीलाई डीन लिस्टको उपाधिबाट सम्मानित गरिने विश्वविद्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको

पोखरा विश्वविद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक रूपमा १५ सयभन्दा बढी विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आइरहेको विश्वविद्यालयले शिक्षा, अनुसन्धान समुदाय सेवाका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको जनाएको


हाल देशभर रहेका विश्वविद्यालयका वटा आंगिक क्याम्पस, वटा संयुक्त आंगिक क्याम्पस तथा ५८ वटा सम्बन्धन प्राप्त कलेजहरूमा ६८ वटा कार्यक्रम सञ्चालनमा रहेका छन्, जसमा हाल करिब ४० हजार विद्यार्थी अध्ययनरत छन्

 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ०५:५५
प्रतिक्रिया दिनुहोस्