सोसल मिडिया
हाम्रो बारेमा
शिक्षा क्षेत्रका सकारात्मक पक्षलाई उजागर गर्दै तथा यस क्षेत्रमा देखापरेको बिकृति र बिसङ्गतिलाई निराकरण गर्दै बिशुद्ध रुपमा शैक्षिक उन्नयनका लागि प्रतिबद्ध एजुकेशन पाना मिडियाको क्षेत्रमा दुई दशकको लामो अनुभव बटुलेको ब्यक्तिहरुबाट सन्चालित शैक्षिक मिडिया हो।
राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई सजग गराउने हाम्रो अभिष्ट चाहना रहेको छ। बिद्यार्थी अभिभावक शिक्षक बीचको त्रिवेणी संगम बनेर एजुकेशन पानाले समग्र नेपालको शिक्षा क्षेत्रको हरेक गतिविधिलाई आम ब्यक्तिहरुको बीचमा पुर्याउने लक्ष्य लिएको छ।